काठमाडौं: धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उमाशंकर अरगडिया ‘माननीय’ भएर पहिलोपटक संसदमा आइपुगेका छन्। संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित अरगडिया नेपाली कांग्रेसका रामकृष्ण यादव र वाम गठबन्धनका रामचन्द्र झालाई पराजित गर्दै निर्वाचित भएका हुन्। मधेशी जनअधिकार फोरमसँगै पहिलो मधेश आन्दोलनबाट सक्रिय राजनीतिमा आएका अरगडिया निर्वाचन अघिसम्म विजय गच्छदार नेतृत्वको… https://ift.tt/2E9UAdS
from SHYANE https://ift.tt/2J7Lm5y
via IFTTT
0 comments:
Post a Comment