काठमाडौं: नेपाली कांग्रेसले पूर्व महामन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन शोक मनाउने निर्णय गरेको छ। आइतबार बसेको आकस्मिक बैठकले खड्काको निधनप्रति दुःख व्यक्त गर्दै पारित उक्त निर्णय गरेको हो। 'द…

डेढ महिनामा १९ फरार अभियुक्त पक्राउः दिपक मनाङे खोज्दै प्रहरी

काठमाडौं: गत फागुन १ गतेदेखि अहिलेसम्म महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न अपराधमा अदालतले कैद सजाय सुनाएका १९ जनालाई पक्राउ गरेको छ। विभिन्न अपराधमा संलग्न ३ सय ७२ मध्ये डेढ महिनामा १९ जन…
क्रिकेट मैदानको लागि जग्गा खोज्दै धुर्मुस

काठमाडौं: धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेसँगै मैदानको लागि जग्गा खोज्न शुरु गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान नाम दिइएको प्रोजेक्टको ला…
फोरम सांसद उमाशंकरको दाबी: कम्युनिष्टको शब्द कोषमै संघीयता छैन, यो संघीयता टिक्दैन

काठमाडौं: धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उमाशंकर अरगडिया ‘माननीय’ भएर पहिलोपटक संसदमा आइपुगेका छन्। संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित अरगडिया नेपाली कांग्रेसका रामकृष्ण यादव र वाम गठबन्धनका …
गौशलामा चलेको गोली 'गुन्डा नाइके' गणेश लामाकै पेस्तोलको भएको पुष्टि

काठमाडौं: गुन्डा नाइके गणेश लामाको साथबाट बरामद पेस्तोल र होटेलमा भेटिएको गोलीको खोका म्याच भएको छ। फागुन ३० गते प्रहरीले गौशलास्थित पशुपति भिजनबाट लामालाई पक्राउ गर्दै उनको साथबाट पेस्तोलसहित ६ राउण…
२३ देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने रुसको घोषणा

मस्को: रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ। ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई न…
श्वेतपत्रमा शेयर बजार सतही भनेपछि बजारमा पहिरो: ३३.१६ अंकले गिरावट

काठमाडौं: आइतबार शेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन। खुल्नेवितिकै घट्न सुरु गरेको शेयर बजार अहिलेसम्म ३३.१६ अंकले घटेको छ। श्वेतपत्रमा शेयर बजार संबोधन हुने आशामा बसेका थिए।तर श्वेतपत्रमा शेयर बज…
द्वन्द्वमा सेनाबाट मारिएका एेनबहादुरको शव चौध वर्षपछि उत्खनन

दैलेखः तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि उत्खनन गरेका छन्। नेपाली सेनाले माओवादीका नाममा हत…
युद्ध मैदानमा अंग्रेज फौज, ‘नालापानी’ छायांकनका केही दृश्य
नालापानी युद्ध विशेष फिल्म 'नालापानी' छायांकनको क्रममा छ। शुक्रबार फिल्मको नारायणहिटी दरबार परिसरमा सुटिङ भयो। नेपाल आर्मीको गोरख गणको मैदानमा भव्य रुपमा छायांकन भएको हो। नेपाल आर्मीबाट प्राप्त झण्डै …
शिवपुरी पुगेका रक्षामन्त्रीलाई जनताको गुनासोः जनावरबाट जोखिम बढ्यो, पोखरेलको उत्तर: अतिक्रमण बढेछ

काठमाडौं: शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र अवस्थित डाँडागाउँका जनताले रक्षामन्त्री ईश्वर पोखरेललाई निकुञ्जबाट निस्किने जनावरबाट जोखिम बढेको गुनासो गरेका छन्। आफ्नो निर्…