काठमाडौँ : निर्वाचन आयोगले चैत ९ गते हुन लागेको उपराष्ट्रपति निर्वाचनमा 'स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न' भन्दै आज चैत ३ गतेदेखि आचार संहिता लागू गरेको छ। आचार संहिता निम्न १५ वर्गका व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने आयोगले जनाएको छ। http://ift.tt/2HIQiwd
from SHYANE http://ift.tt/2pi1A3A
via IFTTT
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment