बेइजिङः ११ जना महिलाको हत्या गर्ने 'ज्याक दी रिपर'को उपमा पाएका सिरियल किलरलार्इ मृत्यु दण्डको फैसला सुनाइएको छ। उत्तरी चीनमा १४ वर्षको अन्तरालमा १० महिला र एक ८ वर्षीया बालिकाको हत्या गरेका ५३ वर्षीय गाअो चेंगुनलार्इ गान्सु प्रान्तको जनअदालतले मृत्युदण्डको फैसला सुनाएको हो। शुक्रवार अभियक्तले अदालतमा पहिलो हत्याको ३० वर्षपछि… https://ift.tt/2E7KnPd
from SHYANE https://ift.tt/2pTxzGR
via IFTTT
0 comments:
Post a Comment