कमेडियन कपिल शर्मा 'फेमेली टाइम विथ कपिल शर्मा' सहित सानो पर्दामा फेरि फर्किँदैछन्। विभिन्न विवाद र घट्दो टिआरपीबाट केही समय विश्राम लिएका शर्माको नयाँ सो अन्तिम चरणमा पुगेको छ। त्यसो त कपिल शर्माको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै कार्यक्रम रोकिएको सोनी इन्टरटेनमेन्ट टेलिभिजनले जनाउँदै आएको छ। कपिल शर्मा र अर्का हास्य… http://ift.tt/2IwKC9S
from SHYANE http://ift.tt/2G1S2n5
via IFTTT
0 comments:
Post a Comment