हेटौँडा: प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे। बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए। आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे। नेपाली काँग्रेसका सांसद जीवन डंगोलले बालिका बलात्कार गर्नेलाई… https://ift.tt/2ulrTLr
from SHYANE https://ift.tt/2unx8Kx
via IFTTT
0 comments:
Post a Comment