वीरगंजः वीरगंजको घडिअर्वा पोखरी नजिकै पुरानो गीता मन्दिरमा शनिबार अन्तरजातीय जोडीले विवाह गरेका छन्। मधेसमा कुरितीको दाइजो प्रथाले विरोध गर्दै पर्साको पकाहामैनपुर गाउँपालिका–२ का त्रिलोकीप्रसाद पटेल(२३) र सोही गाउँपालिका–१ की रीना मेहताले दाइजो विना नै अन्तरजातीय विवाह गरेका हुन्। ‘सुरुमा बाआमा र सासू, ससुरालाई कन्भिन्स गर्न गाह्रो थियो तर बिना… https://ift.tt/2G5COdx
from SHYANE https://ift.tt/2Gh21Fc
via IFTTT
0 comments:
Post a Comment