काठमाडौं : युरोपेली संघ (ईयू) निर्वाचन परिवेक्षण प्रतिवेदनका विषयमा राष्ट्रिय सभाका सदस्य पनि विभाजित भएका छन्। सत्तापक्ष सहित नेपाली कांग्रेसका सांसदहरुले ईयूको प्रतिवेदनको आलोचना गरेका छन् भने राजपा र फोरमकाले त्यसको समर्थन गरेका छन्। ईयूले खस आर्यलाई नै विस्तापित गर्न खोजेको आरोप कांग्रेसका सांसदहरुले लगाए भने राजपाका सांसदले सुझावलाई हस्तक्षेपका… https://ift.tt/2pIqVnA
from SHYANE https://ift.tt/2IXqEVN
via IFTTT
0 comments:
Post a Comment