रुपन्देही: प्रदेश ५ मा आज सरकार विस्तार भएको छ। मन्त्री थपिए पनि प्रदेश ५ को मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन। एमालेले दुई र माओवादी केन्द्रबाट मन्त्री गरी आज थप ३ जना मन्त्री थपिएका छन्। एमालेबाट लिला गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आरती पौडेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी… http://ift.tt/2FKYO1e
from SHYANE http://ift.tt/2tZQjtJ
via IFTTT
0 comments:
Post a Comment