काठमाडौं: परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईयूको प्रतिवेदनबारे सरकारले आफ्नो ‘स्ट्यान्ड’ सार्वजनिक गरिसकेको भन्दै कार्यक्रममा त्यस विषयमा कुनै छलफल नभएको बताए। आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालस्थित बिदेशी नियोगका प्रमुख र राजदूतहरुसँगको ब्रिफिङपछि मन्त्री ज्ञवालीले उक्त प्रतिक्रिया दिएका छन्। निर्वाचनसम्बन्धी ईयूको प्रतिवेदन सार्वजनिक भए लगत्तै आलोचनामा उत्रिएका प्रधानमन्त्री ओलीले आजको ब्रिफिङमा भने… https://ift.tt/2uoALQf
from SHYANE https://ift.tt/2GgqIhE
via IFTTT
0 comments:
Post a Comment