काठमाडौंः निर्वाचन आयोगले तीन तहको निर्वाचन सम्पन्न गर्न सवा ८ अर्ब रुपैयाँ बराबरको रकम कर्मचारीहरुका लागि खर्च गरेको छ। आयोगले २०७४ मा संघीय संरचना अनुसारका तीन वटै तह र राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न गरेको थियो। यी निर्वाचनका लागि आयोगले करिब ११ अर्ब रुपैयाँ खर्च गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी… http://ift.tt/2G2kp4H
from SHYANE http://ift.tt/2G7K77I
via IFTTT
0 comments:
Post a Comment