Photo of Milford Sound in New Zealand

काठमाडौं: काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।  आमा ह्योल्मो समितिको बा २ ख ४३२५ नम्बरको बस बाहुनेपाटी नजिकै तामाखानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप बुझ्न र उद्दारका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी मोहन पोखरेलले जानकारी दिए।  http://ift.tt/2ue5y27

from SHYANE http://ift.tt/2ILhpIc
via IFTTT
23 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top