Photo of Milford Sound in New Zealand

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई क्यानडाका पूर्वमन्त्रीले संसदीय अभ्यासबारे प्रशिक्षण दिएका छन्। काठमाडौंको कुपन्डोलस्थित एक होटलमा पूर्वमन्त्री एवं सांसद जेरारड ल्याटिलिपले राजपाका १७ जना सांसदलाई प्रशिक्षण दिएका हुन्। युएसएड र एनडीआईको आयोजनामा बुधबार भएको उक्त कार्यक्रमको उद्घाटन राजपाका संयोजक महन्थ ठाकुरले गरेका थिए।… https://ift.tt/2I9eyYt

from SHYANE https://ift.tt/2E1ydau
via IFTTT
28 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top