Photo of Milford Sound in New Zealand

काठमाडौं : नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सम्पदा बचाउ अभियानले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो। प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो।   विकासका नाममा पुरातात्विक सम्पदाको संरक्षण नभएको भन्दै आज प्रदर्शन गरिएको थियो। हेर्नुस् फोटो : https://ift.tt/2IYK3Wu

from SHYANE https://ift.tt/2pKcMpU
via IFTTT
28 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top