काठमाडौं: संघीय संसदको दुबै सदनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन पनि डायसमा बसेका थिए। राष्ट्रपतिले प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सदस्यहरुलाई सम्बोधन गरिन् तर संगै बसेका उपराष्ट्रपतिलाई सम्बोधन गरिनन्। पहिले उपराष्ट्रपतिलाई सदनको ड्यासमा बसाउने चलन थिएन। पहिलो पटक बिहीवार उपराष्ट्रपतिलाई सदनको ड्यासमा बसाइयो।… https://ift.tt/2GlqdXW
from SHYANE https://ift.tt/2GlSucW
via IFTTT
0 comments:
Post a Comment