Photo of Milford Sound in New Zealand

जुम्लाबाट काठमाडौका लागी छुटेको ना. ५ ख ६३७ नम्बरको कर्णाली यातायतको बस दिउसो २ बजे दुर्घटना भएको हो । गाडिको ब्रकफेल भएपछि दुर्घटना भएको चालक सुरेन्द्र कुवरले बताएका छन ।घाइते हुनेमा बैतडी जिल्ला सिबनाथ गाउपालिका वडा नं. ५ का बर्ष ३८ का तेज बहादुर चन्द, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका वडा नं. १० बर्ष ३८ कि टिकालक्ष्मी न्यौपाने, जुम्ला जिल्ला पातारासि गाउपालिका वडा नं. ५ बर्ष ३५ कि कोइरे बुढा घाइते भएका छन ।इते मध्य टिकालक्ष्मी न्यौपान तेज बहादुर चन्दलाई जिल्ला अस्पताल कालिकोटले नेपालगन्ज रिफर गरेको छ । गाडिको क्षमता ४० जनाभए पनि ७० जना यात्रु सवार रहेका थिए ।

गाडिको बे्रेकफेल भएपछि चालक कुवँरले गाढि भित्ता तर्फ जोतेका थिए । कुनैपनि हालतमा बचाउनुपर्छ भन्ने चाहना भएकै कारण नआत्तिएर टुलो दुर्घना हुनबाट जोगाएको कुवँरले बताए ।

यात्रु र स्थानिय वासिन्दाहरुले ठुलो दुर्घना हुनबाट जोगाएको भन्दै चालक कुँवरलाई धन्यावाद दिएका छन् । त्यस्तै हिजो उदयपुर, गुल्मि लगायत देश भर दुर्घटनामा परी २० जना भन्दा बढिको ज्यान गएको छ ।

The post यीनै हुन् ती चालक जसले गाडीको ब्रेकफेल हुँदा पनि बचाए ७० जना यात्रुको ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2o6wPNM
via IFTTT
15 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top