Photo of Milford Sound in New Zealand

एजेन्सी । भनिन्छ हिजोआजको समय ग्लोब्लाइजेशनका कारण संसार नै एक भएको छ । जहाँका युवकसँग जहाँका युवतीहरुको पनि बिहे सम्भव हुन्छ । तर सँधै भनेजस्तो गराइमा देखिदोरहेनछ भन्ने कुराको उदाहरण भेटीएको छ ब्राजिलमा ।

झण्डै ६ सय महिलाको जनसंख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै युवतीहरुको बिहे गर्न बाँकी रहेको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।

बिहे नगरीकनै बस्न बाध्य ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको समाचारमा उल्लेख छ । अविबाहित केटा नपाइएपछि यो गाउँका महिलाहरु दोस्रो बिहे गर्न बाध्य छन् ।

The post यो गाउँका ३ सय भन्दा धेरै युवतीहरुले बिहे गर्न केटा नै पाइएनन् … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Eq7g5k
via IFTTT
14 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top