Photo of Milford Sound in New Zealand

मुम्बई– बलिउड यस्तो बजार हो जहाँ एकाएक फन्डाले बजार पिट्ने गर्छ। यस्तै एउटा घटना बाहिर आएको छ। जहाँ अभिनेता निलनितीत मुकेशकी आमाले अर्को जन्ममा आफ्नै छोराको प्रेमिका भएर जन्मिन चाँहेको सनसनीपूर्ण बयान दिएर बलिउड बजार तताएकी छन्।

‘वाजिर’ स्टार निलनितिनकी आमा निशी मुकेशले एक टेलिभिजन अन्तर्वार्ताको दौरान अर्काे जन्म लिए छोराको प्रेमिका बन्ने चाँहेको सुनाइन्। अन्तवार्तामा मायाप्रेम र परिवारको विषयमा सम्वाद भइरहँदा प्रस्तोताले उनको आत्माले चाहेको कुरा के हो भनेर सोधेका थिए।

जवाफमा उनले आफ्नो छोरा मायालु तथा एकदमै हेरविचार गर्ने खालको भएकाले अर्को जन्म लिए म उनको प्रेमिका भएर जन्मन चाहन्छु भनेकी थिइन्।

The post ‘अर्को जन्ममा छोराको प्रेमिका हुन चाहन्छु’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GQu7EW
via IFTTT
05 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top