Photo of Milford Sound in New Zealand

हिजो गुण्डा नाइके मनोज पुन भारतमा पक्राउ परेको समाचारहरु सबैतिर फैलिएका थिए ।प्रहरीको अथक प्रयासका बाबाजुत उनी भारतबाट पक्राउ परेको समाचार पढेको २४ घण्टा नबित्दै इन्काउण्टरमा मारिएको समाचार आएको छ ।

भनिएको छ, प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके मनोज पुनको इन्काउन्टर युवा संघका नेता दुर्गा तिवारीलाई पुनले पहिलो पटक हत्या प्रयास गरेकै ठाउँमा भएको छ ।

रुपन्देहीको देवदहस्थित प्रतापपुर भन्ने स्थानमा प्रहरीले राती करिब ३ बजेतिर इन्काउन्टर गरेको हो ।

रुपन्देहीको दवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमणमा परी भाग्न खोज्दा गोली चलाएको र घाइते पुनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

गुण्डा नाइके पुनको युवा संघका नेता दुर्गा तिवारीका अलावा व्यवसायी शरदकुमार गौचन, बसन्त पौडेललगायतको हत्यामा संलग्नता रहेको थियो ।

The post भारतबाट नेपाल ल्याएर यसरी मारियो गुण्डा नाईके मनोज पुनलाई – (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EEzjOu
via IFTTT
21 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top