कम्मर वा ढाडको दुखाई चट पार्ने यस्तो घरेलु उपाय
एजेन्सी । आजकल कम्मर वा ढाडको दुखाई सामान्य बनिसकेको छ । कम्मर वा ढाडको दुखाई वात रोगका कारण हुने आयुर्वेदको अनुसार हो।
यसबाट छुटकार पाउन यसो गर्नुस्ः
फाइबर युक्त खानाः कब्जीयत, पेटको समस्या र ढाडको दुखाई एक आपसमा सम्बन्धित छन । फाइबर युक्त भोजन खानाले यो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
बेसार :बेसारमा थुप्रै किसिमको गुण हुने गर्छ , बेसारले हाम्रो शरिरको माशंपेशिहरु र नसाहरु सुनिएका छन भने सन्चो पार्ने काम गर्छ । बेसारको पाउडरलाई सलादमा छरकेर वा तरकारीमा मिसाएर खान सकिन्छ ।
लसुन :लसुन आफनो दर्दनिवारण गुणको कारणले प्रख्यात छ । यसलाई नारिवलको तेलमा तताएर मालिश गरेमा मांसपेशिको दुखाई कम हुन्छ ।
मसालादार चिया:आयुर्वेदीक मसालावाला चीया पिउनाले दुखाई र कब्जीयत ठीक हुन्छ ।
डेयरी उत्पाद :हाम्रो हाडजोर्नी दुखाईको मुख्य कारण कैल्शियमको कमीले हुने गर्छ । डेयरी उत्पाद कैल्शियमको राम्रो स्रोत हुनाले यसमा पाइने कैल्शियम र भिटामिन डीले हड्डिलाई मजबूत बनाउने गर्छ ।
अदुवा :अदुवामा पाइने एंटी इन्फ्लेमेट्री तत्व पेटलाई ठीक बनाउनका लागि सहायक हुन्छ । त्यसैले अदुवाले गर्दा ढाडको दुखाईबाट आराम पाइन्छ ।
The post कम्मर वा ढाडको दुखाई चट पार्ने यस्तो घरेलु उपाय appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2EocSJs
via IFTTT
0 comments:
Post a Comment