Photo of Milford Sound in New Zealand

काठमाडौं । नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको अर्को छक्का सहित नेपालले ११० रन जोडेको छ ।

आइसीसी डिभिजन टूको फाइनल खेलमा २ सय ७८ रनको चुनौती पछ्याएको नेपालले आज सुरुवात देखि नै आक्रमक ब्याटिगं गरिरहेका बेला नेपालका ब्याट्सम्यानहरु जमेसँगै नेपालले २७ ओभरको समाप्तिमा ११० रन जोडेको छ ।

The post दीपेन्द्रको अर्को छक्कासँगै नेपालले जोड्यो ११० रन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EreMIZ
via IFTTT
15 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top