काठमाडौँ, २३ माघ । कतार एयरवेजको जहाज काठमाडौँको आकाशमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको जहाजले अवतरणका क्रममा गलत बाटो समाउँदा अवतरणमा समस्या भएको हो ।कतार एयरवेजको उडान नम्बर ६५२ कोे जहाजले गलत बाटोबाट अवतरण गर्न खोजेपछि दुर्घटना हुने अवस्थामा पुगेको थियो ।
जहाज झन्डै ४५ मिनेट आकाशमै रोकिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गुराँस’ प्वाइन्टबाट आउनुपर्नेमा अन्यत्रबाट आउन खोज्दा अवतरण हुन नसकेको बताइएको छ ।राब मौसमका कारण गलत बाटोबाट अवतरणको प्रयास गरिएको हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार सो जहाजका कारण अन्य जहाजका उडान पनि प्रभावित भएको थियो
The post काठमाडौँको आकाशमा ठूलो दुर्घटना हुनबाट कतार एयरवेजको जहाज appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2nQRLbI
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.