दिपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमईको साथ http://ift.tt/2EITjeQ १० फागुन, काठमाडौं । क्रिकेटर दिपेन्द सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले प्रयोजन गरेको छ । बैंकले १ वर्षका लागि ४ लाखको प्रयोजन सम्झौता गरेको हो । जसमा मासिक २० हजार पाउनेछन् from ARENA http://ift.tt/2EJCRit via IFTTT
0 comments:
Post a Comment