Photo of Milford Sound in New Zealand

धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको चौथो सन्तपुर नमुनाबस्तीको लागि चर्चित गायिका राधिका हमालले रु ५१,१५५ (एकाउन्न हजार एकसय पचपन्न रुपैया) सहयोग गर्नु भएको छ।

बिगत लामो समय देखी नेपाली गीत संगीतले देश विदेश अनि नेपालका धेरै कार्यक्रम महोत्सबमा ब्यस्त गायिका हमाल केहि समय अघि बाट राजनीतिमा पनि सकृय हुनुहुन्छ । आफ्नै स्टुडियो म्युजिक बैंक नेपाल रेकर्डिङ स्टुडियो सन्चालन पनि गर्नु भएको छ। उहाले भन्नु भयो नमुना बस्ति साच्चिकै नमुना बनेको छ,तर पछिल्लो समयमा आर्थिक समस्याको समाचारले मलाई तान्ने गर्यो र त्यो साचो छ,र मैले पनि सानु सहयोग गरेकी हु ,एकपटक फेरि तपाईं हाम्रो थोपा थोपा सहयोगको खाचो छ,हजुरहरुको पनि मनकारी मनको सकेसम्म दैलो,नसके झ्याल नभए खोपो सम्म बन्ने भए पनि दिल खोलेर सहयोग गर्नुहोस् भन्दै सबैलाई उक्त अभियानलाइ सहयोग गर्न आग्रह गर्नु भयो |

निर्माण प्रारम्भ गर्दा २४ माघमा बस्ती हस्तान्तरण गर्ने घोषणा गरे पनि एक दिनअघि नै २३ माघमा बस्ती हस्तान्तरण गरिने बाढी पीडितका लागि बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले जानकारी दिदै विकास निर्माणको काम छिटो छरितो होस् भन्ने सन्देस दिनका लागि तोकेको भन्दा एकदिन अघि नै हस्तान्तरण गर्न लागेको कट्टेलको भनाइ छ ।

The post धुर्मुस सुन्तली फाउन्डेसनलाइ चर्चित गायिका राधिका हमालद्वारा सहयोग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GCv6Z4
via IFTTT
02 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top