Photo of Milford Sound in New Zealand

ललितपुर — फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक भेटिएका छन् । उनी फुल्चोकी जंगलमा भेटिएका हुन् । उनलाई उपचारका लागि साँझ बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी जोन तामाङ आज जिवितै फेला परेका छन्।ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए ।

तामाङलाई आज हराएकै स्थान फुलचोकीको सेतो तगेरोको खाल्डोमा नेपाल आर्मीले फेला परेको हो।बुधबार साँझ लगभग साढे ५ बजेतिर उनलाई नेपाल आर्मीको टोलीले उनलाई उद्धार गरेको हो। ७ दिनदेखि हराएका तामाङको तिब्र रुपमा खोजि कार्य भै रहेको थियो।

The post फुल्चोकीमा भेटिएका बालकलाई बीएण्डबी ल्याइयो !!! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rQuwDS
via IFTTT
31 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top