Photo of Milford Sound in New Zealand

दक्षिण कोरियाको पोछनमा कृषि फारममा कार्यरत सिन्धुलीका २५ बर्षिय प्रकाश थापा मगर बुधबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

करिब ६ महिना अघि ईपीएस प्रणाली अन्तर्गत कोरिया गएका प्रकाश कपाल झर्ने जस्ता स्वास्थ्यमा समस्या आएपछि मंगलबार नेपाल फर्किने टिकट समेत लिएका थिए ।

हाल उनको शव पुछन अस्पतालमा रहेको छ भने शंकास्पद मृत्युबारे कोरियामा रहेका उनि निकट नेपालीहरूलाई प्रहरीले नियन्त्रणमा लिई सोधुपुछ गरिरहेको छ।
-aawajmedia

The post कोरियाबाट नेपाल फर्किने टिकट लिएका सिन्धुलीका प्रकाश झुन्डिएको अबस्थामा मृत फेला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DaYwiY
via IFTTT
13 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top