Photo of Milford Sound in New Zealand

हाइकिङका लागि गएका थसिखेलका १७ वर्षीय विद्यार्थी तामाङ हराएको ६ दिन पछि जंगलमा भेटिएका हुन् । हाइकिङका लागि त्यहाँ पुगेकाहरुले उनलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

‘जोन भेटिएको खबर  साँझआइपुगेको छ,’ ललितपुरका डिएसपी नरेन्द्र चन्दले भने, ‘प्रहरी टोली त्यहाँ पुग्दैछ। ‘ थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयले त्यहाँ हाइकिङका लागि लगेको थियो ।

उनी फेला परेको जानकारी आएपछि उनका परिवार पनि फुलचोकी पुगेका छन्। सेतो पाटि बाट साभार

The post फुलचोकीबाट हराइरहेका विद्यार्थी जोन तामाङ भेटिए, प्रहरी टोली पुग्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Fy6U8V
via IFTTT
31 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top