कुनै समयकी चर्चित अभिनेत्री संचिता लुईटेल नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र सफल रहेकी थिइन्। उनले अभिनयमा सफल रहदा रहदै उनले एक्स्सन स्टार निखिल उप्रेतीसंग विवाह गरिन्। दुवैको यो दोश्रो विवाह थियो।
विवाह पश्चात केहि बर्ष दुवै मुम्बईमा बसोबास गरे। दुवैको दुई सन्तान रहेका छन्। एक छोरा र एक छोरीको साथमा संचिता निकै व्यस्त रहन्छिन्। घुमघाममा निखिल खासै सहभागी भएको देखिदैन। तर संचिता भने आफ्ना छोराछोरी संगको तस्विर फेसबुकमा लगातार शेयर गर्ने गर्दछिन्। उनि समय मिल्ने साथ छोरा छोरीलाई समय दिन्छन् । र उनि छोरा छोरीलाई घुमाऊन् लैजान्छन । छोराछोरी भने पछि संचिता लुईटेल हुरुक हुन्छिन् । संचिता ले आफनो फसेबुकमा शेर गरेका केहि तस्विरहरु हेर्नुहोस् :-
The post सन्तान भने पछि हुरुकै संचिता – सन्तान प्रति संचिताको प्रेम …(फोटो फिचर) appeared first on Taja nepali news.
http://ift.tt/2DH9NH4from SHYANE http://ift.tt/2n9v2qD
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.