Photo of Milford Sound in New Zealand

एजेन्सी-बलिउड यो समय अभिनेत्रीको अभावमा जुधिरहेको छ । प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । दीपिका पादुकोण प्रायः भन्सालीको फिल्मका लागि बढी समय दिइरहेकी छिन् ।

आमा बनेपछि करिना कपुर खानले फिल्मलाई कम समय दिएकी छिन् । क्याट्रिना कैफ र अनुष्का शर्माले कति फिल्म भ्याउनु?

यसै कारण हुन सक्छ, ऋतिक रोशनले आगामी फिल्मका लागि स्थापित अभिनेत्री छाडेर नयाँलाई रोजेका छन् ।‘सुपर ३०’का लागि उनले साराअली खानलाई रोजेका छन् । नयाँ पत्रिकाले छापेको छ ।

निर्देशक विकास बहलले अभिनेत्रीबारे सुझाब माग्दा उनले साराको नाम अगाडि सारेका हुन् । उनी अभिनेता सैफअली खान र अमृता सिंहकी छोरी हुन् । हाल उनी अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ गरिरहेकी छिन् । ४४ वर्षका रितिकभन्दा सारा १९ वर्ष कान्छी छिन् ।

The post ऋतिकले करिनाकी सौतेनी छोरी १९ वर्षे सारालाई रोजेपछि तात्यो बलिउड appeared first on Taja nepali news.

http://ift.tt/2DKi9P2

from SHYANE http://ift.tt/2rR0C2n
via IFTTT
28 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top