Photo of Milford Sound in New Zealand

एजेन्सी । भारतमा बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खसेको हो । ५० जना यात्रु सवार रहेको बस अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतीय संचारमाध्यमका अनुसार दुर्घटनामा महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ ।

६ जना पौडिएर बाहिर निस्किन सफल भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइएको छ ।

The post अर्को बससँग ठोक्किने डरले ड्राइभरले हल्का मोड्दा बस खोलामा खस्यो, भयो यती ठुलो क्षेती appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EkrVEB
via IFTTT
29 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top