Photo of Milford Sound in New Zealand

नायिका करिश्मा मानन्धर र नायक राजेश हमाल प्राय एकअर्कासँग बोल्दैनन् । राजेश र करिश्मा कुनै सार्वजनिक कार्यक्रममा पुगेतापनि एकअर्कासँग बोलेको देखिदैन ।

तर, पर्दाका सफल यि जोडी चलचित्र होस् या म्यूजिक भिडियोमा भने खुबै खुल्दछन् । पछिल्लो समय राजेश र करिष्मा चलचित्र किन किनमा संगै देखिएका थिए । एक समयका चल्तीका यी जोडीको अहिले खास सम्बन्ध छैन् ।

The post बोलचाल बन्द गरेका राजेश र करिष्मा एकसाथ यस्तो रुपमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DIbCV3
via IFTTT
28 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top