Photo of Milford Sound in New Zealand

एजेन्सी । पुरुषले महिलालाई जिस्काउँछन् यो त सुनिएकै कुरा हो तर, जनावरले जिस्काएको सुनिएको छैन् ।

तर, जयपुरको लिडी ग्राम पञ्चायत अन्तर्गत पर्ने वीरपुरका महिला बादरको सिकार हुने गरेका छन् । बाँदरहरु महिलालाई घरबाट निस्कनै अप्ठेरो पारिदिन्छन् । पीडित महिलाहरु भन्छन्– बाँदरहरु नबोलाएको पाहुँना जसरी एकदमै नजिक आउँछन् र गाला, कानमा पञ्जाले हानेर भाग्छन् । यति मात्रै होइन यिनीहरु कपडा समातेर आफूतिर तान्छन् त कहिले कपडा नै च्यातिदिन्छन् ।

यी बादरहरुले अहिलेसम्म करिब एक दर्जन महिलामाथि हमला गरेका छन् । कसैलाई थप्पड हान्छन् त कसैको गालाका टोक्छन् । यसैक्रममा केही दिन पहिला कम्पनीमा काम गर्ने एक युवतीमाथि अचानक बादरको समूहले समूहले हमला गरे । जसबाट ती युवतीको कपडा नै च्यातियो । उनी अर्धनग्न बनिन् । त्यसपछि तीन चार जनाले मिलेर उनलाई बादरको चंगुलबाट बचाए ।

समाचार अनुसार त्यहाँका बाँदरहरु महिला र पुरुषलाई फरक व्यवहार गर्छन् ।

The post बाँदरले जिस्काउँदा युवतीको कपडा नै च्यातिएपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2n70RRT
via IFTTT
24 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top