नेपालको एक मात्र रियालिटी शो नेपाल आईडल बाट सफल नव गायक सागर आले अहिले सामाजिक संजालमा खुब चर्चामा आइ रहनु भएको छ… नेपाली हरुको मन जित्न सफल गायक सागर आले लाइ न चिन्ने सायद कोहि होला अहिले को समयमा | उहा एक सफल गायक मात्र न भै उहको सहयोगी मन पनि आज उनको स्टाटस बाट बाहिरिएको छ |
अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि उहाले रू ५०,००० सहयोग गर्दै छु भन्ने स्टाटस आज आफ्नो फेसबुक मार्फत सार्बजनिक गर्नु भएको छ | हामीले उहाको स्टाटस जस्ताको तस्तै तल पोस्ट गरेका छौ
आज फेरी उनि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि फेरी अभियान सुरु गर्नु भएको छ भिडियोमा सुन्नु होला !
अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी छन। त्यसैले हामी हाम्रो आत्माभित्र मानवता भएको उजागर गर्न आफू सक्दो सहयोग गर्न हार्दिक अपिल। सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार अर्घाखाँची जिल्लाको अत्यन्त ठुलो सम्भावना बोकेकी स्रस्टा हुन। जल्जलाको सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले टड्कारो रुपमा आर्थिक समस्या खडा भएको परिवार बाट जानकारी भएको छ ! त्यसैले संसारमा छरिएर बसेका महानुभाब हरुलाइ निम्न खातामा आफु सक्दो रकम जम्मा गरिदिनु हुनको लागी हार्दिक अनुरोध छु !
सहयोग गर्नका लागि:
Global IME बैंकको खाता नम्बर: 3507010003576(गंगबु शाखा काठमाडौँ)
खतावालाको नाम: Narayan Bahadur Darji( जलजलाको बुबा ।)
फाेन – 9843603005
The post सागर आले एक्लैले गरे गायिका जलजला परियारलाई यति ठुलो सहयोग ! फेसबुकमा लेखे यस्तो स्टाटस हेर्नुहोस जस्ताको तस्तै – appeared first on Taja nepali news.
http://ift.tt/2rKoC7dfrom SHYANE http://ift.tt/2rME6aL
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.