Photo of Milford Sound in New Zealand

माघ १७ गते अर्थात् ३१ जनवरीमा यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण लाग्न गईरहेको छ । यस वर्ष ५ ग्रहण हुनेछ, जसमा ३ सूर्य ग्रहण र २ चन्द्रग्रहण रहेको छ । पहिलो चन्द्रग्रहण माघ १७ गते अर्थात् जनवरी ३१ मा लाग्नेछ । चन्द्रग्रहण बेलुकाको ६ बजेर १३ मिनेटमा शुरू हुनेछ र रातिको ८ बजेर ५६ मिनेटसम्म रहनेछ । यसको अवधि करिब २ घण्टा ४३ मिनेटसम्म रहनेछ । शास्त्रमा चन्द्रग्रहणको समय केही कुराहरु गर्नबाट रोक लगाएको छ ।

चन्द्रग्रहणको समय नगर्नुहोस् यस्तो कार्य:

१. ग्रहणको समयमा खुल्ला आकाशमा ननिस्किनुहोस्। विशेषगरी गर्भवती महिला, बच्चा, रोगी र बुढाबुढी मानिसहरु।
२. ग्रहण लाग्नुभन्दा पहिला या ग्रहण सकिएपछि भोजन गर्नुहोला ।
३. कुनै पनि शुभ कार्य र पूजा नगर्नुहोला ।

यस्तो कार्यले प्राप्त हुनेछ लाभ:

१. आटा, चामल, चीनी, दाल आदि दान गर्नुहोस् ।
२. ग्रहणको नराम्रो प्रभावबाट बच्नको लागि दुर्गा चालीसा या श्रीमदभागवत गीताको पाठ गर्नुहोस् ।
३. साढ़े-सातबाट चिन्तामा रहेका मानिसहरुले शनि देवको जप गर्नुहोस् ।
स्रोत:मिडियाएनपी

The post माघ १७ गते वर्षकै पहिलो चन्द्रग्रहण लाग्ने, भुलेर पनि नगर्नुहोस् यस्तो ३ कार्यहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Go2Ppb
via IFTTT
28 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top