Photo of Milford Sound in New Zealand

माघ ६ काठमाडौं 

चर्चित हास्य टेलि श्रृङखला भद्रगोल को यो हप्ता अाउने नयाँ श्रृङखला मा कुमार कट्टेल जिग्री र रक्षा श्रेष्ठको बिबाह भएको रोल देख्न सकिन्छ । भद्रगोल सुरुवाती दिन देखिनै जोडी बनेर अाइरहेक‍ो यो जोडी बास्तबिक जीवनमा चाहि रक्षा बिबाहित हुन् ।

कुमार कट्टेल जिग्रीले पनि अाफ्नो बिहे नभएपनि बिहे भएको कल्पना गर्दै सामाजिक सञ्जालमा भद्रगोल सुटिङ को रक्षा सँग बिबाह भएको फोटो सार्वजनिक गरेेको छ ।

The post बिबाह बन्धनमा बाधिए भद्रगोलको जिग्री र रक्षा appeared first on Taja nepali news.

http://ift.tt/2rpCFyM

from SHYANE http://ift.tt/2DTQxDV
via IFTTT
20 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top