पुस २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।
१.साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ०३ पैसा र विक्रिदर २७ रुपैयाँ १९ पैसा ।
२.कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ ० पैसा ।
३.युएई दिर्हाम एकको खरिददर २७ रुपैँया ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७६ पैसा।
४. मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ २५ पैसा र विक्रिदर २५ रुपैयाँ ४० पैसा ।
५. कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५७ पैसा ।
६.कुवेती दिनार एकको खरिददर ३ सय ३६ रुपैयाँ २८ पैसा र विक्रिदर ३ सय ३८ रुपैयाँ २७ पैसा ।
७ं.बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ८१ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ४० पैसा ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । अन्य देशको आजको विनिमय दर यसप्रकार रहेको छ ।
The post विदेशमा बस्ने नेपालीलाई खुशिको खबर:- बढ्यो साउदी कतार मलेसिया लगाएत विभिन्न देशको पैसाको मुल्य, यस्तो छ आजको विनिमय दर appeared first on Taja nepali news.
http://ift.tt/2ESWam0from SHYANE http://ift.tt/2lTxukF
via IFTTT
0 comments:
Post a Comment