Photo of Milford Sound in New Zealand

गायिका जलजला परियारलाई राजेसपाल राईको पाँच लाख सहयोग ..(हेर्नुहोस् भिडियो)

काठमाडौं – दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई गायक राजेश पायल राइले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ्।

‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको छ । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन्।

यसअघि सो क्याफेमा गायक स्वरूपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायकगायिकाले आफ्नो प्रस्तुति दिइसकेका छन् । अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन्।

कोरियाबाट समेत जलजला परियार बचाउ अभियान शुरु
बिगत केही समय देखि दुबै मृगौला फेल भएर शिक्षण अस्पताल महाराजगन्ज मा उपचार गराइरहेकी जलजला बचाउ अभियान कोरियाबाट पनि शुरु भएको छ ।

नेपाली तारा सिजन ३ कि अब्बल प्रतिस्पर्धी तथा पर्श्व गायिका जलजलाले सन्सार भर छरिएर रहेका नेपालि दाजु भाइ दिदी बहिनिहरु सग आफ्नो उपचार को लागि सहयोगको आग्रह गरे सगै कोरियामा पनि सहयोग संकलन शुरु गरिएको जनाइएको छ ।

नेपाली साङ्गितिक आकाशमा चम्कदै गरेको एउटा नक्षत्र लाइ निभ्न नदिन थोरै भएपनी सहयोग गर्ने उदेश्यले कोरियाबाट पनि जलजला परियार बचाउ अभियान शुरु गरिएको बिश्वकर्मा समाज कोरियाका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन् ।

जलजलाको गम्भीर प्रकृतिको रोगसग लडाइ गरिरहेको भन्ने समाचार आउनासाथ कोरिया बाट पनि जलजला बचाउ अभियान शुरु गरिएको स्याङ्जा परिवार थेगु कोरिया का अध्यक्ष बिरेन्द्र नौभाग्यले बताए ।

सहयोगको लागि सम्पर्क :
बिरेन्द्र नौभाग्य : ०१०५९३२०६०१
सन्तोष काश्यप : ०१०२७६२५०५९

खाता नम्बर – 63303259201011 मेघनाथ काफ्ले IBK बैंक ।

The post गायिका जलजला परियारलाई राजेसपाल राईको पाँच लाख सहयोग ..(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BBG5OT
via IFTTT
29 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top