Photo of Milford Sound in New Zealand

ईटहरी । आफुलाई पुर्बाञ्चलको ठुलो दाबी गर्ने गोरखा डिपार्टमेण्ट स्टोरको किचनमा खाना खाने क्रममा एक ग्राहकले साङला भेट्टाएका छन । नेपाल सरकारको आधिकारीक निकायले आफुलाई शुद्ध खाना खुवाउने किचनको रुपमा हरियो स्टीकर उपलब्ध गराएको बताउने स्टोरले ग्राहकलाई उपलब्ध गराएको खानामा साङला भेटिएपछि गोरखा किचनको खाना शुद्ध नभएको स्पष्ट देखिएको छ ।

ती ग्राहकले यसअघि पनि गोरखाको खानामा किरा र साङला भेटेको तर माफी मागेका बताएका छन् । उनले बुधबार सो स्टोरमा भेटिएको साङला सहितको खानाको तस्विर ,भिडियो उपलब्ध गराएका छन ।पहिल्लाे समय स्टोरको बिराटचौक शाखामा गत बर्षमात्र अखाद्य बस्तु भेटिएको र इटहरीको किचनमा पटक पटक अखाद्य खानाहरु भेटीने गरेको ग्राहकहरुको गुनासो रहेको छ । purbelinews

The post गोरखा किचनमा खाना खाँदा साङला उपहार ! (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GdfICk
via IFTTT
24 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top