डेम्बेले फेरि घाइते, एक महिना मैदान बाहिर रहने http://ift.tt/2FFjcgA १ माघ, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर ओस्मान डेम्बेले फेरि झण्डै एक महिना मैदान बाहिर हुने भएका छन् । घुँडाको चोटका कारण उनी तीनदेखि चार हप्ता मैदान बाहिर हुने भएका हुन् । from ARENA http://ift.tt/2DyVT7j via IFTTT
0 comments:
Post a Comment