Photo of Milford Sound in New Zealand

१४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली खेलाडी सन्दिप लामिछाने आईपीएल टिम दिल्ली डेर डेभिल्समा आवद्ध भएकोमा खुशी व्यक्त गरेका छन् ।

आइतबार अपरान्ह ट्विटरमार्फत उनले सन्दिपलाई बधाई दिँदै नेपाली क्रिकेट खेलाडीका लागि गर्वको क्षण भएको उल्लेख गरेका छन् ।

‘सबै नेपाली, नेपाली क्रिकेट खेलाडीहरु, नेपाली क्रिकेटका क्रेजी फ्यान सबैलाई बधाई छ, आजको दिन नेपाली क्रिकेटका लागि गर्वको क्षण हो, स्याबास सन्दिप ।’ उनले भनेका छन् ।

The post सन्दिपलाई बधाई दिँदै पारसले भने – यो नेपाली क्रिकेटको गर्वको क्षण हो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2BADbtu
via IFTTT
28 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top