Photo of Milford Sound in New Zealand

एजेन्सी, झट्ट हेर्दा अनौठा र अपत्यारिला  यी स्विडिस कलाकार एरिक जोनसनले सम्पादन गरेर तयार परेका हुन् । निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ । जोनसनले कागजका टुक्राको प्रयोगबाट खिचिएको तस्बिरलाई फोटोशपको माध्यमबाट तस्बिरलाई जीवन्त बनाएका  हुन् ।

उक्त तस्बिरहरु बनाउनका लागि झन्डै एक वर्षसम्म लागाएका थिए । सामान्य स्केचबाट सुरु भएको तस्बिरको यात्रालाई  कल्पना गहिरो सागरमा डुबाएर तयार गरेका हुन्  । जुन तस्बिरलाई हेर्दा अनुभूत हुने गर्दछ । झट्ट हेर्दा भ्रामक समेत लाग्ने यी  तस्बिरहरु निकै रमाइला खालका पनि छन्  ।

The post झट्ट हेर्दा पत्याउनै नसकिने यी आश्चर्यजनक तस्बिरहरु ! (फोटोफिचर) appeared first on Taja nepali news.

http://ift.tt/2DRBoFB

from SHYANE http://ift.tt/2ByXWWk
via IFTTT
28 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top