काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको छ । दोलखा केन्द्र बिन्दु बनाएर फेरी अर्को भूकम्पको धक्का गएको छ ।
आज विहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमल ३ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
The post दोलखा केन्द्र बिन्दु बनाएर फेरी अर्को भूकम्प.. appeared first on Taja nepali news.
http://ift.tt/2DvlbWAfrom SHYANE http://ift.tt/2BeRZh8
via IFTTT
0 comments:
Post a Comment