Photo of Milford Sound in New Zealand

घरमा आफ्नो भाइ र श्रीमतीलाई आपत्तिजनक अवस्थामा भेटेपछि रिसले आगो भएका एक युवकले भाइको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हत्या गरेर फरार भएका दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपी युवकले प्रहरीलाई दिएको बयानअनुसार उनले आइतबार आफ्नी श्रमिती र भाइलाई आपत्तिजनक हालतमा भेटेका थिए । यस्तो देखेपछि उनलाई निकै रिस उठ्यो । लगत्ते उनले धारिलो हतियार प्रहार गरेर भाइलाई त्यहीँ मारिदिएर फरार भएका थिए । घटना भारतको गोरखपुरमा भएको हो । यहाँका गुड्डु चौहान नामका युवकको बिहे भएको थियो र उनका भाइ शेरुको बिहे भएको थिएन ।

गएको आइतबार राती गुड्डुले आफ्नी श्रीमती र भाइ शेरुलाई आपत्तिजनक हालतमा भेटेका थिए । यस्तो देखेपछि रिसले आगो भएका गुड्डुले धारिलो हतियार प्रहार गरी शेरुको हत्या गरेर फरार भएका थिए । बुधबार राती प्रहरीले गुड्डुलाई पक्राउ गरेको हो । बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले यसको खुलासा गरेको हो । dcnepal

The post भाउजुसँग आपत्तिजनक हालतमा दाईले भेटेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CMkacr
via IFTTT
07 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top