Photo of Milford Sound in New Zealand

काठमाडौं। बलिउड अभिनेता सैफ अली खानकी बहिनी सब अली खान २७ सय करोडकी मालिक हुन् । उनी फिल्म लाइन भन्दा टाढा छिन् । त्यसैले उनको मिडियामा चर्चा हुँदैन ।

पारिवारिक कार्यक्रमबाहेक उनी अन्य कुनै इभेन्टमा खासै देखिन्नन् । उनको उमेर ४१ बर्ष भइसकेको छ । तर उनी अझै अविवाहित छन् । उनी ज्वेलरी डिजाइनर हुन् । उनको आफ्नै व्यवसाय छ ।

उनले केही समय अघि हिराको व्यवापार समेत थालेकी छन् । सैफले पत्नी करिना कपुरको जन्मदिनका लागि हिराको हारको डिजाइन गर्न सबालाईनै जिम्मा दिएका छन् । एजेन्सी

The post सैफ अलि खानकी बहिनी २७ सय करोडकी मालिक, तर अझै अविवाहित ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DsnFWi
via IFTTT
20 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top