Photo of Milford Sound in New Zealand

भरतपुर, २० पुस – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटको भ्रमण गर्नुभएको छ ।

भरतपुर महानगरको परिषदलाई उद्घाटन गर्न चितवन आउनुभएका प्रचण्डले बिहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गर्नुभएको हो । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्नुभयो। सो क्रममा प्रचण्डले स्थानीय र देवघाटधामका बटुकहरुसँग फोटो खिच्नुभयो, साथै व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया पनि गर्नुभयो ।

भ्रमणका क्रममा प्रचण्डले देवघाटलाई नेपालको धार्मिक पर्यटनको केन्द्र बनाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

​परिवारसहित प्रचण्ड देवघाट दर्शनमा ! (फोटो फिचर)तस्बिर : प्रचण्डको सचिवालय ujyaaloonline

The post परिवारसहित प्रचण्ड देवघाट दर्शनमा ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CGP9Yd
via IFTTT
04 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top