Photo of Milford Sound in New Zealand

अछाम : अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्।

स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएका धन कुँवर र डम्बर खत्री घाइते भएका छन्।

आफ्नो श्रीमानलाई छुट्याउन गएकी धना २३ वर्षीय धना कुँवरमाथि पनि कुटपिट भएको छ। धना धनकी श्रीमती हुन। धनाको संवेदनशील अंगबाट बग्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी बयलपाटा अस्पताल पुर्याइएको छ।

यस्तै वाम घठबन्धनका कार्यकर्ताको कुटाईबाट साफेबगर नगरपालिका १० घुघुरकोटका ४९ वर्षीय तेजबहादुर बडासहित घाइते भएका छन्। उनको नाकमा तीन वटा टाका लागेका छन्।

यस्तै वामँ गठबन्धनका कार्यकर्ताको कुटाइबाट मेल्लेख गाउपालिका ७ नन्देगडामा भीमबहादुर साउदको आँखामा चोट लागेको छ। जिल्लाका केही ठाउँमा वाम गठबन्दनका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि बिहानैदेखि कुटपिट गर्न थालेका हुन्। स्रोत : अन्नपूर्ण पोस्ट

The post अछाममा भर्खरै घट्यो दुखद घटना , सेनाको हेलिकोप्टरबाट उद्धार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BIxj1I
via IFTTT
07 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top