ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल विजयी भका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणालाई पन्छाएर विजयी भएका हुन् ।
केही समयअघि प्रहरी नायव महानिरीक्षकबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश गरेलगत्तै एमालेले टिकट दिएको थियो ।
२०७० मा ३ वटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले यो पल्ट दुई क्षेत्र गुमाइसकेको छ । नतिजा आउन बाँकी रहेको ललितपुर १ मा पनि नेकपा एमालेका उम्मेदवार तथा पूर्व डिआइजी नवराज सिलवाल अगाडि रहेकाछन् ।
यसअघि ललितपुर ३ मा माओवादी नेतृ पम्फा भुषाल विजयी भएकी छन् । उनले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका थिए ।
The post ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल विजयी, अब गृहमन्त्री हुने appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2iGK0CR
via IFTTT
0 comments:
Post a Comment