Photo of Milford Sound in New Zealand

पुष १२- डोटीको जोरायल गाउँपालिका ४ कि तारा साउदले तीन छोरीलाई जन्म दिएकी छन् । मंगलबार सेती अञ्चल अस्पतालमा शल्यक्रिया गरी तिम्ल्याहा बच्चा झिकीएको हो ।गर्भवती महिलाको डाक्टरहरु खगेन्द्र भट्ट, प्रतिक्षा सिह राठौर, नजम सुब्बा अन्सारी, नारायण पौडेल , कपिल गौतम र बालरोग विषेशज्ञ डाक्टर प्रदीप मिश्रको टीमले शल्यक्रिया गरेका थिए ।

तीन वटै बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको चिकित्सकले बताए । बच्चाहरुको नाम स्वास्थ्यकर्मीले जंगा, जमुना र सरस्वती राखिदिएको बाबु पुरन साउदले बताए । साउदकी यस अघिकी दुई वर्षकी छोरी थिइन । चिकित्सकको सल्लाहमा शल्यक्रिया गरिएको साउदले बताए ।
अन्नपूर्णबाट

The post सेती अञ्चल अस्पतालमा जन्मिए तिम्ल्याहा बच्चा ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2li6n37
via IFTTT
29 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top