Photo of Milford Sound in New Zealand

काठमाडौं : बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परी ज्यान गुमाएकी अभिनेत्री बिना थापाको बिहिबार अतेष्टी गरीएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई वीर अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको थियो। गुल्मीको मुसिकोट गाउँपालिका-२ की स्थायी बासिन्दा २७ वर्षीया थापालाई बा२ख ८९४ नम्बरको पानीट्यांकरले बा ५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिएको थियो। अभिनेत्री थापाको प्रदर्शनको संघारमा रहेको सिनेमा ‘पिँजडा ब्याक अगेन’मा उनको अभिनय छ। हेर्नुहोस उनको अतेष्टि यसरी गरीयो

source -starnews24

The post कलाकारहरुलाई आशु सम्हाल्नै मुस्किल, यसरी भयो अभिनेत्री बिनाको अन्तिम बिदाई (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C55eXm
via IFTTT
28 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top