Photo of Milford Sound in New Zealand

बेला बखत बलिउड अभिनेत्रीहरु यौन धन्दाका आरोपमा पक्राउ पर्ने गरेका छन् । शनिवार भारतको एक पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल बलिउड अभिनेत्री यौनधन्दाको भण्डाफोर गरेको छ ।

पक्राउ परेका तीन जना मध्ये एक चलचित्र नायिका हुन् भने अर्की टेलिभिजन सिरियलमा काम गर्ने नायिका । स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरुलार्इ पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन् । उनले नायिकास‌ंग रात बिताउन ग्राहकसंग एक लाख लिएका थिए । र, एक नायिकाको साथमा रहेको ५५ हजार नगद रुपैयाँ र मोबाइल फोन बरामत गरेको छ ।

The post यौन धन्दामा संलग्न २ नायिका र‌ंगेहात पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BUa8D8
via IFTTT
23 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top